FAQs Complain Problems

नरहरिनाथ गाउँपालिका अन्तर्गत पर्ने त्रिबेणी पाटन ।

Read More

राष्ट्र गुरु योगि नरहरिनाथको जन्म भुमि ।

Read More

कालीकोट जिल्लाको सुनथराली बिमानस्थल जो अहिले निर्माणाधिन अवस्थामा रहेको छ ।

Read More

नरहरिनाथ गाउँपालिकाको संक्षिप्त परिचय

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका साविकको कुमालगाउँ, कोटवाडा, रूप्सा, मालकोट र लालु गाउँ विकास समिति मिलाएर नरहरिनाथ गाउँपालिका बनेको हो । नरहरिनाथ गाउँपालिकाको कूल क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा ९ वडा रहेका छन् र यहाँको कूल जनसङ्ख्या २१,३६६ ।

नरहरिनाथ गाउँपालिकाको निति तथा कार्यक्रम २०७७/०७८ ।

यस नरहरिनाथ गाउँपालिकाको निति तथा कार्यक्रम आर्थिक बर्ष २०७७७।०७८ ।

नरहरिनाथ गाउँपालिका आर्थिक ऐन २०७७ ।

नरहरिनाथ गाउँपालिकाको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७७ ।

आर्थिक बर्ष २०७७।०७८ को बजेट बक्तब्य ।

यस नरहरिनाथ गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ को बजेट बक्तव्य ।

कोरोना भाईरस (COVID-19) सम्बन्धि सूचना

कोरोना भाईरस (COVID-19) बाट आफु पनि बाचौँ र अरुलाई पनि बचाउ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना प्रविधि अधिकृत
इन्जिनियर
लेखा प्रमुख
रोजगार संयोजक