FAQs Complain Problems

सूचना तथा समाचार

खुलालु देखि खातिरुप्सा सम्मको सडक को सिलान्यास हुदै

नरहरिनाथ गाउपालिकाको खुलालुमा पुग्यो जे सि वि आज खुलालु देखि खातिरुप्सा सम्मको सडक को सिलान्यास अब देखी काम सूचारु हुदै

नरहरीनाथ गाउँपालिका अध्यक्ष बिष्ट विकासमा जुटे

कालिकोट, २७ फागुन । जिल्लाका ९ वटा स्थगानीय तह मध्यको एक गाउँपालिका हो नरहरीनाथ गाउँपालिका । उक्त गाउँपालिका अध्यक्ष हुन धीर बहादुर बिष्ट । लामो समय शिक्षण पेशामा रहेर अनुभव बटुलेका बिष्ट गाउँपालिका अध्यक्ष भएदेखि नै  भौतिक संरचना निमार्णमा जुटेका छन् । उनलाई गापा उपाध्यक्ष मनशोभा बुढा र स्थानीय

Pages