FAQs Complain Problems

सूचना तथा समाचार

कम्प्यूटर अपरेटको अन्तिम नतिजा प्रकाशन

मिति २०७५।०५।२१ गते भएको कम्प्यूटर अपरेट परिक्षाको अन्तिम नतिजा प्रकाशन ।

Audio Notic Board सञ्चालन गरिएको सम्बन्धमा

 मिति २०७५।०५।१० गते बाट हाम्राे Audio Notic Board सञ्चालनमा अाएको कुरा सबैमा जानकारी गरिन्छ । १६१८०७०७६८७०६ । यो नम्बरमा कल गरी सूचना प्राप्त गर्न सक्नुहुन्छ । 

नरहरिनाथ गाउँपालिकामा तिव्र गतिमा विकास सुरु

आज ईतिहासमै पहिलोपटक नरहरिनाथ गाउँपालिका वार्ड न ८ (साबिकको) लालु को खुलालु मा जे . सि‍‍‍ वि. मेसिन पुग्यो।

खुलालु देखि खातिरुप्सा सम्मको सडक को सिलान्यास हुदै

नरहरिनाथ गाउपालिकाको खुलालुमा पुग्यो जे सि वि आज खुलालु देखि खातिरुप्सा सम्मको सडक को सिलान्यास अब देखी काम सूचारु हुदै

नरहरीनाथ गाउँपालिका अध्यक्ष बिष्ट विकासमा जुटे

कालिकोट, २७ फागुन । जिल्लाका ९ वटा स्थगानीय तह मध्यको एक गाउँपालिका हो नरहरीनाथ गाउँपालिका । उक्त गाउँपालिका अध्यक्ष हुन धीर बहादुर बिष्ट । लामो समय शिक्षण पेशामा रहेर अनुभव बटुलेका बिष्ट गाउँपालिका अध्यक्ष भएदेखि नै  भौतिक संरचना निमार्णमा जुटेका छन् । उनलाई गापा उपाध्यक्ष मनशोभा बुढा र स्थानीय

Pages