FAQs Complain Problems

आ.व. २०७५।०७६ को सम्पति विवरण बुझाउने सम्बन्धि सूचना ।

आ.व. २०७५।०७६ को सम्पति विवरण यस नरहरिनाथ गाउँपालिकाका सम्पुर्ण वडा कार्यालयमा कार्यरत कर्मचारीहरु तथा पदाधिकारीहरुले मिति २०७६।०५।२० गते भित्र यस गाउँपालिकाको कार्यालयमा बुझाउन हुन अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: