कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका साविकको कुमालगाउँ, कोटवाडा, रूप्सा, मालकोट र लालु गाउँ विकास समिति मिलाएर नरहरिनाथ गाउँपालिका बनेको हो । नरहरिनाथ गाउँपालिकाको कूल क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा ९ वडा रहेका छन् र यहाँको कूल जनसङ्ख्या २१,३६६ ।