FAQs Complain Problems

नरहरिनाथ गाउँपालिका अन्तर्गत पर्ने त्रिबेणी पाटन ।

Read More

राष्ट्र गुरु योगि नरहरिनाथको जन्म भुमि ।

Read More

कालीकोट जिल्लाको सुनथराली बिमानस्थल जो अहिले निर्माणाधिन अवस्थामा रहेको छ ।

Read More

नरहरिनाथ गाउँपालिकाको संक्षिप्त परिचय

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका साविकको कुमालगाउँ, कोटवाडा, रूप्सा, मालकोट र लालु गाउँ विकास समिति मिलाएर नरहरिनाथ गाउँपालिका बनेको हो । नरहरिनाथ गाउँपालिकाको कूल क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा ९ वडा रहेका छन् र यहाँको कूल जनसङ्ख्या २१,३६६ ।

उद्यम विकास सहजकर्ता सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धि सूचना ।

सामाजिक परिचालक सेवा करारमालिने सम्बन्धि सूचना ।

औषधि उपकरण र ल्याव सामाग्री खरिदको सिलबन्दी दरभाउपत्र सम्बन्धि सूचना ।

Invitation For Bids

सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना प्रविधि अधिकृत
इन्जिनियर
लेखा प्रमुख
पाँचौ तह