FAQs Complain Problems

नरहरिनाथ गाउँपालिका अन्तर्गत पर्ने त्रिबेणी पाटन ।

Read More

राष्ट्र गुरु योगि नरहरिनाथको जन्म भुमि ।

Read More

कालीकोट जिल्लाको सुनथराली बिमानस्थल जो अहिले निर्माणाधिन अवस्थामा रहेको छ ।

Read More

नरहरिनाथ गाउँपालिकाको संक्षिप्त परिचय

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका साविकको कुमालगाउँ, कोटवाडा, रूप्सा, मालकोट र लालु गाउँ विकास समिति मिलाएर नरहरिनाथ गाउँपालिका बनेको हो । नरहरिनाथ गाउँपालिकाको कूल क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा ९ वडा रहेका छन् र यहाँको कूल जनसङ्ख्या २१,३६६ ।

आ.ब २०७८।०७९ को बजेट वक्तव्य ।

दस्तावेज: 

नरहरिनाथ गाउँपालिकाको आ.ब.२०७८।०७९ को नीति तथा कार्यक्रम ।

क्याटलग सपिङ विधिबाट एम्बुलेन्स खरिद सम्बन्धि तेश्रो पटक प्रकाशित सूचना ।

जन प्रतिनिधि

पदाधिकारी

नि.प्रमुख प्रशासकीय अधिकृत
सूचना प्रविधि अधिकृत
इन्जिनियर
लेखा प्रमुख
अधिकृत स्तर छैठौं

जानकारी