FAQs Complain Problems

सूचना तथा समाचार

नरहरिनाथ गाउँपालिकामा तिव्र गतिमा विकास सुरु

आज ईतिहासमै पहिलोपटक नरहरिनाथ गाउँपालिका वार्ड न ८ (साबिकको) लालु को खुलालु मा जे . सि‍‍‍ वि. मेसिन पुग्यो।

खुलालु देखि खातिरुप्सा सम्मको सडक को सिलान्यास हुदै

नरहरिनाथ गाउपालिकाको खुलालुमा पुग्यो जे सि वि आज खुलालु देखि खातिरुप्सा सम्मको सडक को सिलान्यास अब देखी काम सूचारु हुदै

नरहरीनाथ गाउँपालिका अध्यक्ष बिष्ट विकासमा जुटे

कालिकोट, २७ फागुन । जिल्लाका ९ वटा स्थगानीय तह मध्यको एक गाउँपालिका हो नरहरीनाथ गाउँपालिका । उक्त गाउँपालिका अध्यक्ष हुन धीर बहादुर बिष्ट । लामो समय शिक्षण पेशामा रहेर अनुभव बटुलेका बिष्ट गाउँपालिका अध्यक्ष भएदेखि नै  भौतिक संरचना निमार्णमा जुटेका छन् । उनलाई गापा उपाध्यक्ष मनशोभा बुढा र स्थानीय

Pages